FLASH NEWS
- Loading...
दोहोरी गीत ‘पानफुले बाई’ म्युजिक भिडियो बजारमा
- पुनहिल डट कम
- ४ साल अघि
- १९७ पटक पढिएको
म्याग्दीका लोकप्रीय गायक ध्रुव जिसी ‘लाहुरे’ र पार्वती थापाको स्वर रहेको रोमान्टीक तथा प्रेमिल लोकदोहोरी गीत ‘पानफुले बाई’ म्युजिक भिडियो बजारमा आएको छ ।
रमेश रोकाको शब्द तथा किसोर सुवेदीको संगीत रहेको ‘पानफुले बाई’ म्युजिक भिडियोमा गीतमा रामजी खाण र अभिनेत्री आयुष्मा कार्कीको अभिनय रहेको छ ।
प्रतिक्रिया दिनुहोस