FLASH NEWS
  • Loading...

महिला बलत्कार आरोपमा पक्राउ

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १३४ पटक पढिएको
महिला बलत्कार आरोपमा पक्राउ

रघुगंगा गाउँपालिका, ३ पिप्लेका एक पुरुषलाई छिमेकी एक महिलालाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन ।
४० बर्षिय ति पुरुषले आईतवार राती उनले घरमा एक्लै रहेकी एकल महिलाको घरमा बार्दलीबाट प्रवेश गरी बलत्कार गरेको आरोप छ । आरोपितलाई मंगलवार पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
बलत्कार क्रममा प्रतिकार गर्न लाग्दा हत्या गर्ने धम्की दिएको पीडितले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छिन । प्रहरीले ति पुरुष विरुद्ध जवर्जस्ती करणी मुद्धामा चलाउने तयारी गरेको छ ।