FLASH NEWS
- Loading...
थपिए १७ नयाँ संक्रमित, संक्रमितको संख्या ४४४ पुग्यो
- पुनहिल डट कम
- ४ साल अघि
- १५२ पटक पढिएको

नेपालमा थप १७ जना नयाँ संक्रमित भेटिएका छन्।
झापा, धनकुटा र सुनसरीमा गरी कोरोना भाइरसका १७ जना संक्रमित थपिएका हुन् । यो सँगै नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज बिहान विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितबारे जानकारी दिएको हो ।
नयाँ संक्रमितमा झापाको कचनकवल गाउँपालिका- ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका १५ जना पुरुष छन् । यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष र धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
