FLASH NEWS
- Loading...
कोरोना संक्रमितको संख्या १४ पुग्यो, रौतहटमा थप एक संक्रमित भेटिए
- पुनहिल डट कम
- ५ साल अघि
- १५९ पटक पढिएको

नेपालमा कोभिड-१९ संक्रमितको संख्या १४ पुगेको छ।
आज रौतहट र कैलालीमा एक/एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १४ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलाली र रौतहटमा गरेर दुईवटा केस थपिएको जानकारी दिए।
रौतहटको क्वारेन्टाइनमा रहेका १९ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका- १ की ५२ बर्षीया महिलामा संक्रमण देखिएको हो। उनी पर्साको वीरगञ्जबाट कैलाली पुगेको खुलेको छ।
राैतहटमा संक्रमित भेटिएका १९ वर्षीय युवकको भने थप विवरण खुल्न बाँकी छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
