FLASH NEWS
- Loading...
मालिका र धौलागिरीका १९ जनाको र्यापिड टेष्ट रिपोर्ट नेगेटिभ
- पुनहिल डट कम
- ५ साल अघि
- २६२ पटक पढिएको

स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ्गमा आईतवार भारत समेत विदेशबाट फर्केका १९ जनाको र्यापिड टेष्ट गर्दा सवैको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिट टेष्ट गर्न धौलागिरीका ८ जना भने आएनन ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय तह अनुसार सोमबार मंगला गापाका ३४ र रघुगंगा गापाका ३६ तथा मंगलवार अन्नपूर्ण गापाका १५ जनाको र्यापिड टेष्ट गर्ने समय तालिका मिलाईएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
