FLASH NEWS
- Loading...
गलेश्वर क्षेत्र विकास कोषले चैतको सटर र क्यान्टीन भाडा छुट दिने
- पुनहिल डट कम
- ५ साल अघि
- २१० पटक पढिएको

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रमुम धार्मिक पर्यटकीय स्थल गलेश्वरधामा रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले चैत महिना भाडा छुट दिर्ने भएको छ ।
लकडाउनका कारण कुनै पनी व्यपार नभएको भन्दै कोषले फुल प्रसादी बेच्ने सटर र मन्दिर परिसरमा रहेको भोजानालयको (क्यान्टिन) को भाडा ४७ हजार ६ सय रुपैयाँ छुने दिने निर्णय भएको कोषका सदस्य सचिव माधब प्रसाद रेग्मीले बताए ।
त्यसैविच निर्माण ब्यवसायी संघका अध्यक्ष समेत रहेका युवा ब्यवसायी नारायण जिसीले काठमाण्डौ र बेनीका घरको चैत महिनाको घरभाडा नलिने घोषणा गरेका छन । काठमाण्डौमा रहेको ब्यवसायीक घरभाडा वापतको १ लाख र बेनीका घरको ३५ हजारगरी चैत महिनाको एक लाख ३५ हजार भाडा नलिने जनाएका हुन ।
विश्वभर फैलिएको कारोना भाइरस कोभिड १९ को रोकथामका लागि सरकारले चैत ११ गते देखी लकडाउन गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
