FLASH NEWS
- Loading...
नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखियो
- पुनहिल डट कम
- ४ साल अघि
- १२७ पटक पढिएको
स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी थप १ जनामा संक्रमण देखिएको जनाएको हो। संक्रमित १९ वर्षीया महिला हुन्।
संक्रमित १९ वर्षीया महिला हुन्। उनी बेल्जियमबाट कतार हुँदै ४ चैतमा काठमाडौं आएकी थिइन्। उनको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।