- Loading...
युवाकालागी अभिमुखिकरण सम्पन्न
- पुनहिल डट कम
- ५ साल अघि
- २०३ पटक पढिएको

बेनी नगरपालिका, ६ नम्बर वडा कार्यालयले ‘देशको माटो, युवा सशक्तिकरण र देशप्रेम’ शिर्षकमा तीन दिने अभिमुखिकरण तालिम प्रदान गरेको छ ।
युवा लक्षित कार्यक्रम अर्न्तगत वडा कार्यालयको १ लाख ५० हजार बजेटमा मंसिर २७–२९ सम्म संञ्चालित अभिमुखिकरण तालिममा चन्द्र केसी, मुक्ति ढुङ्गाना, रामबहादुर जिसी, किरण सापकोटा र रमेश श्रेष्ठले युवाको महत्व, भुमिका र जिम्मेवारी विषयमा प्रशिक्षण गरेका थिए । अभिमुखिकरण तालिममा बेपना, ६ का ३ जना युवतीसहित ४८ युवाको सहभागिता थियो । तालिमको उद्देश्य अनुसार लैङ्गीक सहभागीता भने थिएन ।
‘युवाहरुलाई स्वदेशमै स्वरोजगार, आत्मनिर्भर बनाउने र सक्षम बनाउन मोटिभेसन गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम राखिएको हो’ वडाध्यक्ष कृष्णबहादुर बानियाँले भने, ‘युवतीको संख्या न्यून रहेपनि कार्यक्रमले सहभागीलाई गाउँमै केही गर्छु भन्ने बनाएको छ । तालिममा भरिएको उर्जा ब्यवहारमा लागु गराउन सवैको सहयोग आवश्यक छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
