FLASH NEWS
  • Loading...

करेन्ट लागेर मजदुरको मृत्यु

  • पुनहिल डट कम
  • ५ साल अघि
  • १४२ पटक पढिएको
करेन्ट लागेर मजदुरको मृत्यु

म्याग्दी, ४ असोज ।
मंगला गाउ“पालिका, २ बाबियाचौरमा घर निर्माणमा संलग्न एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार विहान स्थानियको आरसिसि घर निर्माणक्रममा फलामको रड उठाउन लाग्दा माथीको विधुत लाईनमा छोईदा करेन्ट लागेर शैलुङ गाउ“पालिका, ३ दोलखाका २६ बर्षिय पेमा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागी घाईते तामाङलाई उपचारकालागी सदरमुकाम बेनी अस्पताल पुर्‍याईएकोमा डाक्टरले मृत्यु घोषणा गरेका थिए । मृतकको आईतवार पोष्टमार्टम पछि आफन्तलाई शव बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुव शर्माले बताए ।