FLASH NEWS
- Loading...
पहिरोले बेनी–जोमसोम सडक बन्द
- पुनहिल डट कम
- ५ साल अघि
- ३७२ पटक पढिएको

२२, भदौ ।
कालीगण्डकी नदीले सडकको वेस कटान गरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ ।
सदरमुकाम बेनीदेखी ३८ किलोमिटर माथी अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेभीरमा दुई वटा पहाडको वीचको साँघुरो गल्छीको बलौटे बगरमा निर्माण गरिएको सडक तल कालीगण्डकी नदीले वेस कटान गरेपछि भासिएपछि यातायात अवरुद्ध भएको हो ।
‘कडा चट्टान भएका पहाड विचको साँघुरोमा तलबाट कालीगण्डकीले सडक तानेपछि करिव ४ मिटर सडक भासिएको छ । बेनी–जोमसोम सडकमा साईकल चलाउन पनि नमिल्ने गरी सोझो यातायात अवरुद्ध छ’ सडक विभागका स्थानीय सुपरभाईजर रहेका इन्द्रसिं शेरचनले भने, ‘सोमबार देखी विष्फोटनगरी सडकको डाईभर्सन खोल्ने तयारी भैरहेको छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
