- Loading...
देशकै पहिलो राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता पाेखरामा हुँदै
- पुनहिल डट कम
- ६ घण्टा अघि
- ६४ पटक पढिएको

सर्वाधिक पुरस्कार राशिसहित पाेखरामा राष्ट्रब्यापी खुला वक्तृत्वकला प्रतियोगिता हुने भएकाे छ ।
पाेखराकाे विराैटामा सुरू भएकाे ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२) स्तरीय राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ।
नयाँ पुस्ता भोलिको राष्ट्रका मार्गदर्शक हुन्। उनीहरूमा संस्कार, विचार र विवेकको बीज रोप्न सकियो भने मात्र समृद्ध समाजको निर्माण सम्भव हुन्छ भन्ने विश्वासका साथ “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी।” विषायक प्रतियाेगिता सुरू हुन लागेकाे अायाेजकले जनाएकाे छ ।
अागामी जेठ १ गतेदेखी २५ गतेसम्म संञ्चालन हुने प्रतियाेगितामा पहिलाे हुनेले ५१ हजार १ सय ५१, दाेस्राेले ४१ हजार १ सय ४१, तेस्राेले ३१ हजार १ सय ३१ र प्रशंसनीय पुरस्कार २१ हजार १ सय २१ रूपैया पुरस्कार पाउने छन । सम्पर्क सूत्र: ९८५६०३२४७३/९८६३२५२१२१/९७०५२५२१२५

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
