FLASH NEWS
- Loading...
खेलकुद विकास समितिको अध्यक्षमा सुमन श्रेष्ठ नियुक्त
- पुनहिल डट कम
- १ हप्ता अघि
- २१८ पटक पढिएको

जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्षमा सुमन श्रेष्ठ मनोनित भएका छन ।
गण्डकी प्रदेश खेलकुद परिषदले चैत १७ गतेको निर्णयबाट बेनीका तरुण नेता तथा ब्यवसायी सुमन श्रेष्ठलाई जिल्ला खेलकुद विकास समिति म्याग्दीको अध्यक्ष नियुक्त गरेको हो । यस अघि युवा नेता दिनेश केसी अध्यक्ष थिए ।
समितिको उपाध्यक्षमा विष्णुकुमारी राेका मगर, सचिवमा कुमार किसान र काेषाध्यक्षमा नरेश पुन मनाेनित भएका छन । अन्य सदस्यहरु अध्यक्षले पछि मनोनित गर्ने परम्परा छ । खेलकुद विकास समितिको अध्यक्षमा राजनितिक नियुक्ती गर्ने चलन छ । यसपटक काँग्रेसले खेलकुद विकास समिति अध्यक्ष र काेषाध्यक्ष तथा एमालेले उपाध्यक्ष, सचिव बाँडेका हुन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
