FLASH NEWS
  • Loading...

अनेरास्ववियु अध्यक्षमा खुम किसान

  • पुनहिल डट कम
  • ८ घण्टा अघि
  • ६६ पटक पढिएको
अनेरास्ववियु अध्यक्षमा खुम किसान

अनेरास्ववियु म्याग्दीको २१ औ जिल्ला अधिबेशन खुम किसानकाे अध्यक्षतामा २६ सदस्यीय जिल्ला कमिटी चयन गरेकाे छ ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकाे बेनीमा सम्पन्न अधिवेशनबाट जिल्ला कमिटीकाे उपाध्यक्षमा सफल खत्री, सचिवमा दिनेश खत्री, सह सचिव तारा रानामगर, मन्जुर कार्की र
कोषाध्यक्षमा बिबेक बानियाँ सहित २६ सदस्चयीय कमिटी चयन भएकाे हाे ।