FLASH NEWS
- Loading...
रघुगंगा गाउँपालिकाले जित्यो, म्याग्दीको दशौं राष्ट्रपति शिल्ड
- पुनहिल डट कम
- १ महिना अघि
- १९७ पटक पढिएको

बेनीमा मंगलवार सम्पन्न १० औं म्याग्दीका पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड यस वर्ष रघुगंगा गाउँपालिकाले जितेको छ ।
प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ४ कास्यपदक हात पार्दै रघुगंगा गापाले शिल्ड उचालेको हो । त्यस्तै, बेनी नगरपालिकाले ७ स्वर्ण, १० रजत र ७ कास्य जितेर दोस्रो र ५ स्वर्ण, ७ रजत र ८ कास्य पदकसहित मालिका गाउँपालिकाले तेस्रो स्थानमा चित्त बुझाएका छन ।
छात्र तथा छात्रा तर्फका भलिवल, कवड्डी र एथेलेटिक्स विधामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदककालागी प्रतिस्पर्धा भएको प्रतियोगिताको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेस केसीले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
