- Loading...
मिलन म्याग्दीले मनायो रजत जयन्ती
- पुनहिल डट कम
- १ दिन अघि
- ७५ पटक पढिएको
![476136640_535392002895398_58774336944668167_n मिलन म्याग्दीले मनायो रजत जयन्ती](https://www.punhill.com/wp-content/uploads/2025/02/476136640_535392002895398_58774336944668167_n.jpg)
गैरसरकारी संस्था मिलन म्याग्दीले आफ्नो २५ वर्ष पुरा गरेकाे अवसरमा रजत जयन्त विविध कार्यक्रमसहित मनाएको छ।
रजत जयन्ती उत्सवकाे अवसरमा साेमबार अायाेजित विशेष स्मारिका ०८१ विमाेचन तथा शुभकामना कार्यक्रमकाे बेनी नगरपालिकाका प्रमुख सुरत केसीले एक समाराेह विच उद्घाटन गरे । संस्थाले रजत जयन्तीकाे अवसरमा बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविका तीन जना विपन्न विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकाे जनाएकाे छ ।
०५६ साल माघ १० गते जिल्ला प्रशासन कार्यालय म्याग्दीमा विधिवत दर्ता भएकाे संस्थाकाे संस्थापक अध्यक्ष दुर्गा कार्की बानिया हुन । मिलन म्याग्दीले झोलुङ्गे पुल निर्माणका साथै वन, वातावरण तथा जलवायु परिवर्तन, वैकल्पिक ऊर्जा प्रवद्र्धन, सुधारिएको चुलो निर्माण, सुरक्षित मातृत्व, पोषण तथा स्वास्थ्य, लैङ्गिक समानता, जिविकोपार्जन, सचेतना, कृषि तथा पशुपालन, राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सीपमूलक तालिम, युवा स्वरोजगार, जलवायु परिवर्तन तथा जैविक विविधता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
संस्थाले आईडी नेपालसँगको सहकार्यमा एफएचएन-आईएल कार्यक्रम सञ्चालन गरिरहेको संस्थाकी अध्यक्ष दिलमाया बिटालुले बताइन ।
![फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड](https://www.punhill.com/wp-content/uploads/2025/01/IMG_9429-500x350.jpg)
फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड
![कुकुरको भरमा दरवार](https://www.punhill.com/wp-content/uploads/2024/10/IMG_9956-500x350.jpg)
कुकुरको भरमा दरवार
![विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं](https://www.punhill.com/wp-content/uploads/IMG_4023-1-500x350.jpg)
विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं
![खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड](https://www.punhill.com/wp-content/uploads/IMG_0281-500x350.jpg)
खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड
![वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक](https://www.punhill.com/wp-content/uploads/IMG_0196-500x350.jpg)
वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक
![हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य](https://www.punhill.com/wp-content/uploads/IMG_0427-500x350.jpg)
हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य
![म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र](https://www.punhill.com/wp-content/uploads/singa-tatopani-072-chitra-12-1-500x350.jpg)
म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
![यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल](https://www.punhill.com/wp-content/uploads/Dhaulagari-base-camp-3-500x350.jpg)
यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल
![धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस](https://www.punhill.com/wp-content/uploads/IMG_7769-500x350.jpg)
धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस
![हिमाली जंगल निलाे गुराँसले रंगियाे](https://www.punhill.com/wp-content/uploads/IMG_8158-500x350.jpg)
हिमाली जंगल निलाे गुराँसले रंगियाे
![बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक](https://www.punhill.com/wp-content/uploads/IMG_7453-500x350.jpg)
बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
![ठाउँ छ है मनैखानी, जाउँ हिंड घुम्नलाइ पुनहिल-घाेरेपानी](https://www.punhill.com/wp-content/uploads/IMG_6909-500x350.jpg)