FLASH NEWS
- Loading...
बेनीमा माघ २३ गतेदेखी ७ ए साइड फुटवल प्रतियाेगिता हुने
- पुनहिल डट कम
- १ महिना अघि
- १२३४ पटक पढिएको

बेनी नगरपालिका, ८ क्याम्पसचाेकमा रहेकाे ब्राेदर टिल डेथ युवा क्लवकाे अायाेजनामा माघ २३–२६ गतेसम्म बेनीकाे खुल्ला मञ्चमा प्रथम ब्राेदर टिल डेथ कप सेभेन ए साइड फुटवल प्रतियाेगिता हुने भएकाे छ ।
क्वव अध्यक्ष अाशिक केसीका अनुसार प्रतियाेगितामा पहिलाे हुने टिमले ७० हजार नगद, कप, मेडल र प्रमाण पत्र तथा दाेस्राे हुनेले नगद ४० हजारसहित मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
