FLASH NEWS
- Loading...
१३ औं वेनी बोर्डिङ कप जुनियर फुटवल प्रतियोगिता सुरु
- पुनहिल डट कम
- २ महिना अघि
- १२२० पटक पढिएको

सदरमुकाम बेनीमा ज्ञानीराजा मल्ला स्मृति ‘१३ औं बेनी बोर्डिङ कप ०८१’ प्रतियोगिता मंगलवारदेखी सुरु भएको छ ।
बेनी बोडिङ सेकेण्डरी स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रमुख रेफ्री पुरन छन्त्यालललाई बल हस्तान्त्रणगरी शुभारम्भ गरेका हुन ।
अन्तर आधारभुत तह (कक्षा १–८) मुनीका विद्यालयहरु सहभागी हुन पाईने प्रतियोगितात्मक खेलहरु भने वुधवारदेखी बेनीको खुल्ला मञ्चमा संञ्चालन हुने छन ।
प्रतियोगितामा पहिलो हुने टिमले ३५ हजार नगदसहित कप, मेडल र प्रमाण पत्र तथा दोस्रो हुने टिमले २० हजार नगद, मेडल र प्रमाणपत्र हात पार्ने विद्यालयका निर्देशक सनम बानियाँले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
