FLASH NEWS
- Loading...
गलेश्वरको राधाकृष्ण मन्दिरमा ७७ लाख भेटीदान संकलन
- पुनहिल डट कम
- १ हप्ता अघि
- ३२ पटक पढिएको
बेनी नगरपालिका, ९ गलेश्वर स्थित श्रीमुक्तिहरि राधाकृष्ण मन्दिरमा वालाचर्तुदशी पर्वको अवसरमा सत्वीज छर्न जलेश्वर आएका भक्तजनले चढाएको भेटीदान सार्वजनिक गरेको छ ।
वालाचर्तुदशी पर्वको अवसरमा सत्वीज छर्न जलेश्वर आएका भक्तजनले ७७ हजार १ सय ८० रुपैयाँ दानभेटी राधाकृष्ण मन्दीरमा चढाएको श्रीमुक्तिहरि राधाकृष्ण मन्दिर श्रीरामानुज मठ सन्त सेवा आश्रम गलेश्वरका प्रमुख मुमुक्षु घनश्याम (श्रीमद्रामानुज पदकमल रज)ले आम्दानी विवरण सार्वजनिक गरेका हुन ।
गलेश्वर स्थित विशाल चट्टानमाथी रहेको शिवालय मन्दीरको दक्षिणपूर्व छेउमा निर्मित कलात्मक राधाकृष्ण मन्दीरले यस वर्षदेखी प्रमुख चाडपर्वको आम्दानी सार्वजनिक गर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस