FLASH NEWS
- Loading...
उत्कृष्ट करदाता सम्मानित
- पुनहिल डट कम
- १० घण्टा अघि
- १९ पटक पढिएको
आन्तरिक राजश्व कार्यालय बाग्लुङले १३औं राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा उत्कृष्ट करदातालाइ सम्मान गरेकाे छ ।
कार्यालयले अाव ०७९/०८० मा म्याग्दी जिल्लाबाट सबैभन्दा बढी आयकर तिर्ने करदातामा कालिगण्डकी आयल सप्लायर्स प्रालिलाइ सम्मान गरेकाे जनाएकाे छ ।
त्यस्तै साेही अावमा बाग्लुङबाट बढी आयकर तिर्ने ग्रीन डेभलपमेन्ट बैक लिमिटेड,पर्वत बाट दि क्लिफ प्रालि र मुस्ताङबाट मुस्ताङ संस्कृती तथा शिक्षा केन्द्रलाई सम्मान गरेकाे जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस