FLASH NEWS
  • Loading...

टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

  • पुनहिल डट कम
  • ६ दिन अघि
  • ६१ पटक पढिएको
टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले पनि ३२ देशमा कहाँ कति बजे टीका लगाउनु उत्तम साइत भनेर समय निर्धारण गरेको छ । गत असोज १३ गते नै विज्ञप्ति जारी गरी टीकाको उत्तम साइत तोकेको हो । हेर्नुहोस् तलको सूचि