FLASH NEWS
  • Loading...

शिक्षा दिवसकाे अवसरमा स्टेसनरी सहयाेग

  • पुनहिल डट कम
  • २ दिन अघि
  • १०० पटक पढिएको
शिक्षा दिवसकाे अवसरमा स्टेसनरी सहयाेग

४१ औ शिक्षा दिवस २०८१ को अवसरमा बेनी स्थित लिटल गार्डेन एकेडेमीले बाल गृह बेनीमा रहेका विधार्थीहरुलाई स्टेसनरी सहयोग गरेकाे छ ।

एलजिए स्टुडेन्ट साेसाइटीकाे अगुवाइमा  विधालयमा अध्ययनरत विधार्थीहरुले आफ्नो जन्मदिनको खर्च कटौति गरी सङ्कलित रकमबाट बाल गृहमा रहेका बालबालिकाहरुलाई हस्तान्तरण गरिएको हाे ।