FLASH NEWS
- Loading...
हिस्तानमा जीप दुर्घटनाहुँदा एक जनाकाे मृत्यु
- पुनहिल डट कम
- ८ महिना अघि
- २७५ पटक पढिएको

अन्नपुर्ण गापा,७ हिस्तानमा राेकी राखेकाे ग १ज ७९४५ नम्वरकाे यात्रुबाहक जीप पछाडी गुड्दै सडकदेखी ५० मिटर तल खस्दा जीपका ६४ वर्षिय भीमबहादुर पुनकाे मृत्यु भएकाे छ । दुर्घटनामा घाईते पुनकाे बेनी अस्पतालमा उपचारक्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । दुर्घटनामा स्थानिय चालक केशरपुन, यात्रु कुमार पुन र वीर पुन घाईते बनेका छन । घाईतेकाे अवस्था सामान्य रहेकाे वेनी अस्पतालले जनाएकाे छ । हिस्तानबाट सदरमुकाम बेनी जान यात्रु चढाउने क्रममा भीरालाे सडकमा राेकेकाे जीप पछाडी गुडेर दुर्घटनामा परेकाे हाे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
