FLASH NEWS
  • Loading...

अन्नपूर्ण बाल सञ्जालको अध्यक्षमा सृष्टि बरुवाल

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • १२६ पटक पढिएको
अन्नपूर्ण बाल सञ्जालको अध्यक्षमा सृष्टि बरुवाल

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बाल भेलाले सृष्टि बरुवालको अध्यक्षतामा अन्नपूर्ण बाल सञ्जाल गठन गरेको छ ।

शनिबारदेखी दुई दिन चलेकाे भेलाबाट उपाध्यक्ष विजय लामा, सचिव संगम विक,सहसचिव आगमन सुनाम, कोषाध्यक्ष सुस्मिता किसान रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोनिया पूर्जा, एन्जल थजाली, पृथिराम रोका,आरोषी तिलिजा, युता थजाली, राहुल खड्का, अनुज पूर्जा, दिया रन्तिजा, लिला गर्बुजा, कृतिस परियार रहेका छन् ।