FLASH NEWS
  • Loading...

बोलेरो दुर्घटनामा चालकको मृत्यु

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • ६३० पटक पढिएको
बोलेरो दुर्घटनामा चालकको मृत्यु

रघुगंगा गाउँपालिका, ५ टोड्केबाट बेनी नगरपालिका, १० वाखेत तर्फ झर्दै गरेको ग १ ज ७१०६ नम्बरप्लेटको यात्रुबाहक बोलेरो जीप दुर्घटनाहुँदा स्थानीय चालक छविलाल पुन (५३)को घट्नास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार टोड्केबाट गएराती वाखेत झर्दै गरेको वोलेरो भालटोके भन्ने भिरालो पाखोमा सडकदेखी तल पल्टदा सवा स्थानीय गुनबहादुर पुर्जा र बिजय पाईजा सामान्य घाईते भएका थिए । दुर्घटनाको कारण अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।