- Loading...
दग्नाममा खेलमैदान, बास्केटबलकाे बोर्ड र प्याराफिट उद्घाटन
- पुनहिल डट कम
- १० महिना अघि
- १९३ पटक पढिएको

रघुगंगा गाउँपालिका, ४ दग्नाममा एकता युवा क्लबको नवनिर्मित खेलमैदान, बास्केटबलकाे फाईबर बोर्ड,प्याराफिट र स्टेजकाे उद्घाटन गरिएको छ ।
भुमे पुजा मेलाको अवसरमा शुक्रबार प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ ले स्थानीय युवाहरूले विभिन्न दातासँग हारगुहारगरी निर्माणा गरेका नवनिर्मत संरचनाहरूकाे उद्घाटन गरेका हुन । साे अवसरमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पनि उपस्थित रहे ।
दग्नामकाे भुमेपुजाको लिङ्गो जुधाइ प्रतियोगिता जिल्लाका पुन समुदाय/मगरजातीले गर्ने भुमेपुजा भन्दा फरक र पराम्परागत संस्कृती जाेडिएकाे छ ।
क्लब अध्यक्ष मनोज तिलिजाका अनुसार गण्डकी प्रदेश सरकारबाट विनियोजित १५ लाख रुपैयाँ बजेटमा खेलमैदान, तुण्डी हाइड्रो पावर कम्पनीले १४ लाख रुपैयाँ बजेटमा स्टेज निर्माण र स्थानीय रघुगंगा गाउँपालिकाकाे ११ लाख रुपैयाँमा प्याराफिट निर्माण सहित घेराबार गरिएको हाे । त्यस्तै, दग्नाम जन्मघर भई हाल भारतीय सेनामा कार्यरत र अवकाश प्राप्तसैनिकहरुबाट संकलित रकमबाट फाईबर बोर्ड निर्माण गरिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
