FLASH NEWS
- Loading...
घारमा एक घर भत्कदा वालक घाइते
- पुनहिल डट कम
- १० महिना अघि
- ३२६ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ६ घारमा बुधवार दिउँसाे हावाहुरीसहित परेकाे मुसलधारे बर्षाकाे कारण घरकाे एकापट्टीकाे पर्खाल भत्कदा एक बालक घाइते भएका छन । घाइतेकाे पाेखरा उपचार भैरहेकाे छ ।
वडाध्यक्ष रामबहादुर खड्काका अनुसार हावाहुरी सहितकाे मुसलधारे बर्षाले अन्नपूर्ण गाउँपालिका, ६ घारका टोलबहादुर बरुवालको घर को एकपट्टिको गाह्रो भत्किएपछि जाेडिएकाे पिंढीकाे भान्सा काेठामा रहेका उनका नातिलाई चोट लागेको हाे । घाइते खतरा मुक्त रहेकाे पनि वडाध्यक्ष खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
