- Loading...
प्रेस युनियनको स्थापना दिवसको अवसरमा स्वास्थ्य परीक्षण र खाद्यान्न वितरण
- पुनहिल डट कम
- १० महिना अघि
- १२१ पटक पढिएको

नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ ।
नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
संघका अध्यक्ष एवम् स्वास्थ्यकर्मी शम्भुराज पाण्डेको नेतृत्वमा सुगर, प्रेसर परीक्षण गरिएको थियो । त्यस्तै पत्रकार महासंघको कार्यालयमा सरसफाई गर्ने बेनी नगरपालिका–३, भकिम्लीकी मनकुमारी परियार, म्याग्दीबाट प्रकाशित हुने पत्रिका वितरक गर्ने पर्वत जलजला गाउँपालिका–७ धाइरिङका सन्ते नेपाली र बैदेशिक रोजगारीमा श्रीमान गुमाउनुभएकी बेनपा–६ डम्बराकी जानकी विश्वकर्मालाई करिब २२ हजार बराबरको खाद्यान्न साम्रागी वितरण गरिएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
