FLASH NEWS
  • Loading...

बेनीका घर अव डिजिटल प्रविधीमा, बेनीबासी सुरक्षामा शसंकित

  • पुनहिल डट कम
  • ४ महिना अघि
  • २०९ पटक पढिएको
बेनीका घर अव डिजिटल प्रविधीमा, बेनीबासी सुरक्षामा शसंकित

बेनी नगरपालिकाले नगरक्षेत्रका घरहरू क्यूअार काेड सिहतकाे डिजिटल प्रविधीमा प्रविष्टगरी साेही अनुसारकाे घर नम्बर जारी गरेकाे छ ।

बेनी नगरबासीकाे घरपरिवारकाे सूचना एवं विवरणा समेटेर डिजिटल प्रविधी मार्फत अध्यावधी गरी क्यूअार काेड सहित डिजिटल नम्बर प्लेट घरघरमा राख्न थालिएकाे नगरप्रमुख सुरत केसीले बताए ।

‘ पाहुनाले गुगल म्यापबाट घर पत्ता लगाउन सक्ने गरी भाैगाेलिक सूचना प्रणाली विकास गरिएकाे र पारिवारिक विवरण क्यूअार काेडबाट हेर्न मिल्ने भनिएकाेले ’ बेनीबासीले उक्त प्रविधीमा अाशंका गरेका छन । नगरपालिकाले यस बारेमा थप प्रष्ट पार्नु पर्ने छ ।