FLASH NEWS
  • Loading...

श्रीधर सुवेदी बने म्याग्दी क्याम्पस प्रमुख

  • पुनहिल डट कम
  • ५ महिना अघि
  • २८५ पटक पढिएको
श्रीधर सुवेदी बने म्याग्दी क्याम्पस प्रमुख

म्याग्दी बहुमुखी क्याम्पसकाे प्रमुखमा श्रीधर सुबेदी चयन भएका छन ।

क्याम्पस ब्यवस्थापन समितिले सहायक क्याम्पस प्रमुख रहेका सुवेदीलाइ प्रमुखमा चयन गरेकाे हाे । यस अघी गाेरखबहादुर जिसी क्याम्पस प्रमुख थिए ।

सामुदायीक प्रयासमा ०४८ सालमा मानविकी तथा सामाजिकशास्त्र अर्न्तगत प्रविणता प्रमाणपत्र तहबाट पढाई सुरु गरेको म्याग्दी क्याम्पसले मानविकी, ब्यवस्थापन र शिक्षा संकायमा एमविए (मास्टर अफ विजनेस स्टडिज) विषयमा स्नाकोत्तर तहसम्मकाे पढाई गरिरहेकाे छ ।