FLASH NEWS
- Loading...
करेन्ट लागेर चिमखाेलामा तुँदी पावरका मजदुरको मृत्यु
- पुनहिल डट कम
- १ साल अघि
- ४१३ पटक पढिएको

रघुगंगा गाउँपालिका, ७ चिमखोला स्थित तुँदी हाईड्रो पावर कम्पनी प्रर्वद्धक रहेको मंगलेराहुघाट जलविधुत आयोजनामा कार्यरत एक मजदुरको निर्माणस्थलमा करेन्ट लागी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाका अनुसार आयोजना अर्न्तगत ठेकदार कम्पनी रामेछाप कन्ट्रक्सन कम्पनीमा कार्यरत रहेका बागचौर नगरपालिका, ८ सल्यानका ३२ बर्षिया कमल योगीको काम गर्ने क्रममा करेन्ट लागी घाईते भै बेनी अस्पतालमा उपचारार्थ पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।
सहकर्मी योगीलाई करेन्ट लागेपछि तान्न पुगेका लिखातामा गाउँपालिका, ६ रामेछापका ४६ बर्षिय प्रविण थापा पनि घाईते भएको र थापाको हाल बेनी अस्पताल म्याग्दीमा उपचार भैरहेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
