- Loading...
गाजने र नयाँगाउँका सवैका घरको आगनमा खानेपानीको धारा
- पुनहिल डट कम
- १ साल अघि
- १९७ पटक पढिएको

*बेनी नगरपालिका, ५ गाजनेमा निर्माणाधिन एक खानेपानीको धारा ।
बेनी नगरपालिका, ५ गाजने र नयाँ गाउँका मठमन्दीर, विद्यालयहरु समेत सवै ८ सय घरधुरीमा एक घर एक धारा कार्यक्रम अर्न्तगत खानेपानी पुगेको छ ।
बेनी नगरपालिकाले भ्याट सहित ७६ लाख लागतमा खानेपानीको अभावग्रस्त गाजने र नयाँ गाउँका सवै घरमा खानेपानीको धारा पुर्याएको हो । एक घर एक धाराबाट दुई वस्तीका कम्तीमा ८ सय उपभोक्ता प्रत्यक्ष लाभान्वीत भएका छन । खानेपानी योजना सम्पन्न गर्न श्रमजिवी निर्माण सेवाले ०७९ माघ २३ गते ठेक्का सम्झौता गरेको हो । तर योजना सम्पन्न भएपनि उपभोक्ताले योजना लिन आनाकानी गरेका छन ।
‘योजना सम्झौताको दोस्रो म्याद भित्रै सम्पन्न भएको छ । गाजने र नयाँ गाउँका सवै घरमा खानेपानीको धारा निर्माण भएका छन । अव योजना हस्तान्त्रणको प्रकृयामा छौं’ श्रमजिवी निर्माण सेवाका प्रकाश बानियाँले भने, ‘उपभोक्ता समिति नै सकृय नभएकोले योजना कस्लाई बुझाउने भन्ने अन्यौल भएको छ । नगरपालिकासँग हस्तान्त्रण गर्ने विधीमा छलफलमा छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
