FLASH NEWS
- Loading...
चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई
- पुनहिल डट कम
- १ साल अघि
- ३७९ पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा शनिवार सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रकाश माविले उचालेकाे छ ।
नगर क्षेत्रका २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत जितेर ५१ हजार नगद सहित प्रकाश माविले चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधी चुमेको हो । प्रतियोगितामा कुल ६६ स्वर्ण पदकमध्ये अंकतालिकामा गणना हुने ३१ स्वर्ण पदकमा प्रकाश माविले मात्रै २२ स्वर्ण हात पारेको थियाे ।
त्यसैगरि प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय माविले ५ स्वर्ण, १० रजत र २ कास्य पदक सहित दाेस्दाेराे र तेस्स्राेराे हुने विद्यालयहरूले क्रमश ः नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार प्राप्त गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
