- Loading...
म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेश उत्कृष्ट जिल्ला प्रहरी प्रमुख
- पुनहिल डट कम
- १ साल अघि
- १९७ पटक पढिएको

६८ अाैं प्रहरी दिवसकाे अवसरमा म्याग्दीका प्रहरी प्रमुख मदन कुँवर सम्मानित भएका छन ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशभरीमा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर उत्कृष्ट जिल्ला प्रमुखको बनेका हुन । प्रनाउ कुँवरलाइ उक्त सम्मान मंगलवार प्रहरी दिवसकाे कार्यक्रमकाे अवसर पारेर बेनीमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल मार्फत प्रदेश प्रहरी कार्यालयले पठाएको प्रसंसा पत्र प्रदान गरिएको थियो ।
त्यसैविच जिल्ला प्रहरी कार्यालय म्याग्दीले एक समाराेह गरी ६८ अाैं प्रहरी दिवस मनाएकाे छ । प्रहरी दिवसकाे अवसरमा तत्कालिन माअाेवादीले ०६० चैत ७ गते राती जिल्ला प्रहरी कार्यालयमा अाक्रमणगरी हत्या गरेका २२ जना प्रहरीकाे स्मृतिमा सलामी अर्पण गरिएकाे थियाे ।
प्रहरी दिवसकाे अवसरमा अन्नपुर्ण गाउँपालिका, ६ घार स्थित प्रहरी चाैकी भवन बनाउन निःशुल्क जग्गा दान गरेका शिव खड्का र गणेश खड्का दाजुभाइ, उत्कृष्ट प्रहरी कर्मचारी तथा विभिन्न खेलकुद लगाएतका कार्यक्रममा विजयी खेलाडीलाइ सम्मान गरिएकाे थियाे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
