FLASH NEWS
- Loading...
पहिरोले बरंजामा पुरियो एक घर
- पुनहिल डट कम
- १ साल अघि
- १८७ पटक पढिएको

अविरल बर्षापछि घर माथिबाट आएको पहिरोले म्याग्दीको मंगला गाउँपालिका वडानम्वर ३, बरंजाको घाम्ताङमा एक घर पुरिएको छ ।
दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पुर्याएको हो ।
स्थानीय दर्पण रोकाका अनुसार पहिरोले गोठमा रहेका पशुचौपाया समेत पुरिएका छन । पहिरोमा परेर गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका छन । पहिरो खस्न थालेपछि दर्जि सहित परिवार घरबाट निस्किएर सुरक्षित ठाउँमा गएकाले मानवीय क्षति भएको छैन ।
घर पहिरोले पुरिएपछि दर्जीको परिवारलाई तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको व्यवस्था गरि भैरमथान स्थित आमा समुहको भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
