- Loading...
थुनुवालाई हिरासत कक्षमा नै पुस्तकालय स्थापना
- पुनहिल डट कम
- १ साल अघि
- १९४ पटक पढिएको

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा फुच्चे पुस्तकालय स्थापना गरिएको छ ।
लायन्स क्लव अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायीत्त्व अन्तरगत प्रहरी कार्यालयमा पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको लायन्स क्लव अफ ३२५ ‘बि’ आई नेपालका रिजन पर्सन अर्जुन पौडेलले प्रहरी नायव उपरीक्षक मदन कुँवरलाई ५ सय थानभन्दा बढी पुस्तक हस्तान्तरण गरेका थिए ।
प्रहरी नायव उपरीक्षक मदन कुँवरले पुस्तकालयले प्रहरी र थुनुवाको दैनिकीलाई समेत सघाउने,आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुग्ने बताए । लायन्स क्लव अन्तराष्ट्रियका एवजी खम थापा,लायन्स क्लव अफ दोभानकी अध्यक्ष जमुना केसीले पुस्तकालयले हिरासत कक्षमा रहेका थुनुवा, प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूका साथै थुनुवालाई भेट्न आउनेहरूलाई समेत लक्षित गरी पुस्तकालय स्थापना गरिएको उल्लेख गरे ।
पुस्तकालयमा नेपालका प्रसिद्ध लेखकहरूकको साहित्यिक पुस्तक रहेकाे बताइएकाे छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
