FLASH NEWS
- Loading...
रेडक्रस म्याग्दीले स्वर्ण जयन्ती मनायाे
- पुनहिल डट कम
- १ साल अघि
- २५० पटक पढिएको

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ ।
रेडक्रस म्याग्दी शाखाको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले मंगलवार एक समाराेह विच उद्घाटन गरे ।
स्वर्ण जयन्तीको अवसरमा पुर्व सभापति, पूर्व कार्यसमितिका सदस्य, यशस्कर सदस्य, पूर्व कर्मचारी, २० पटक भन्दा माथि रक्तदान गर्ने ब्यक्ति, कोभिडको समयमा सहयोग पुर्याउने ब्यक्तित्वहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
रेडक्रस म्याग्दीले विपद ब्यवस्थापन, रक्तसञ्चार कोष, एम्वुलेन्स अक्षकोष, कर्मचारी हित कोष लगायतमा ५२ लाख ४२ हजार६७६ रुपैयाँ रहेको छ । रेडक्रसमा आजीवन सदस्य तीन हजार ३८१, विशिष्ट सदस्य एकहजार ११३, यशस्कर सदस्य ३५ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
