FLASH NEWS
- Loading...
सुवाका बाढि पहिरो पीडितलाई राहत सामग्री
- पुनहिल डट कम
- १ साल अघि
- २२३ पटक पढिएको

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर सुवाका पहिरो पीडितलाई विभिन्न राहत सामग्री सहयोग गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी भुरुङ तातोपानीबाट प्राप्त २५ किलोको चामल ७ बोरा, ब्लाङ्केट २० थान र किचन सामग्री सेट १ थान सहयोग पहिराे प्रभावित भै वडाको सभाहलमा बस्दै आएका सुवाका २० घरपरिवार र फगाम, सुवा काभ्रे लगायतका स्थानबाट ज्ञान प्रकाश मावि र सर्वोदय माविमाको छात्रावासमा बस्ने विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।
साे अवसरमा मिलन म्याग्दीबाट ५ सय ग्रामको सर्वोत्तम पिठो ४० प्याकेट र धोएर प्रयोग गर्न मिल्ने कटनको सेनेटरी प्याड २५ थान वितरण गरिएको छ । त्यस्तै रुप्से संगम युवा क्लवले करिव १० हजार बराबरको दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री सहयोग हस्तान्तरण गरेको वडा अध्यक्ष रमेश पुर्जा बताए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
