FLASH NEWS
- Loading...
बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध, ५ किमीमा २० वटा पहिरो
- पुनहिल डट कम
- १ साल अघि
- ३६६ पटक पढिएको

भारी वर्षापछि खसरेका दर्जनबढी पहिरो झरेपछि बेनी–जोमसोम सडकमा यातायात अवरुद्ध भएको छ
बेनी–जोमसोम सडक अर्न्तगत अन्नपूर्ण गाउँपालिका वडा नं २ तातोपानीदेखी ३ नं वडाको दाना रुप्सेछहरासम्मका ५ किलोमिटर खण्डमा कम्तीमा २० वटा पहिरो झरेको आयोजनाले जनाएको छ ।
‘शुक्रवार साँझ ठूलोपानी परेपछि तातोपानीदेखी–रुप्सेसम्म ५ किमी सडक खण्डमा २० वटाबढी साना–ठूला पहिरो झरेकोले अहिले याताायात अवरुद्ध भएको छ’ बेनी–जोमसोम–कोरोला सडक आयोजनाका स्थानीय सुपरभाईजर इन्द्रसिंह शेरचनले भने, ‘धेरै पहिरो साना छन, स्काभेटरले लेदो र ढुङ्गामाटो फाले सजिलै यातायात खुल्छ । खामभित्तामा भने सडकको फाउण्डेसन नै बगाएकोले डाईभर्सन बनाउन केही समय लाग्ला । पहिरो सफा गर्ने काम सुरु भएकोले दिउँसो/साँझ सम्म यातायात खुल्छ ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
