FLASH NEWS
- १० बर्षिया भागवत वाचिका अनुराधा पाण्डेयले सुरू गरिन गण्डकी कोटिहोममा कथा प्रवचन |
- चितवनमा गोली लागेर एक सैनिकको मृत्यु |
- अंगरक्षक दिपक खड्कासहित दुर्गा प्रसाईं पक्राउ, भद्रपुरबाट काठमाण्डाै पुर्याइदै |
- म्याग्दीका अपाङ्गता भएका ब्यक्तिलाई ब्यवसाय संञ्चालन गर्न विउपुँजी अनुदान |
- चार दिनदेखी अन्नपूर्णको प्रथममा दुई शेर्पा वेपत्ता |
कक्षा १२ को नतिजा सार्वजनिक, ५१ प्रतिशत पास, ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते
- पुनहिल डट कम
- १ साल अघि
- २८२ पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित उक्त परीक्षाको नतिजा मंगलबार सार्वजनिक गरेको हो । नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन: ग्रेडवृद्धिको परीक्षा दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस