- Loading...
साईबर अपराध मुद्दामा म्याग्दी अर्मनका युवा मलेशियाबाट प्रकाउ
- पुनहिल डट कम
- १ साल अघि
- ३३३ पटक पढिएको

बैदेशिक रोजगारमा रहेका म्याग्दीकाे मंगला गाउँपालिका, ५ का एक एक युवालाइ प्रहरीले साईवर अपराध मुद्दामा प्रकाउ गरी नेपाल ल्याएकाे छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरी मुद्धा प्रकृया अगाडी बढाएकाे छ ।
सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका क्रममा भएका अश्लील सम्वादको भिडियो रेकर्ड गरी सामाजिक संजालमा अपलोड गरेको पीडित युवतीको आफन्तको उजुरीपछि उनलाई साईवर ब्यूरोले इन्टरपोलको सहयोगबाट मलेशियाबाट प्रकाउ गरिएको साईवर ब्यूरोका सूचना अधिकारी पशुपति कुमार रायले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका हुन।
प्रकाउ परेका विकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा जिल्ला अदालत काठमार्डौँमा पेश गरी थप अनुसन्धान भईरहेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
