- Loading...
कालीपुल युनाइटेडकाे अध्यक्षमा अनिश गौचन
- पुनहिल डट कम
- १ साल अघि
- २५२ पटक पढिएको

बेनी नगरपालिका–८ मा रहेको कालीपुल युनाइटेड क्लबको अध्यक्षमा अनिश गौचन चयन भएका छन ।
क्लवको आइतबार भएको चौथो अधिवेशन तथा साधारणसभाबाट गौचनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा सोनिया पुन, उपाध्यक्षमा करण राम्जाली, सचिवमा संगिता पुन, सहसचिवमा आसि पुन र सहकोषाध्यक्षमा सचित थापा चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा विनय थजाली, अरुणा पुन, मनिता गौचन, टिटस बि.क, रोजिना थजाली, रोशन थजाली, रोविन खड्का, युकेन तामाङ, सनम विक, साहिल थापामगर, अमन पुन र आदिथ्य वि.क. रहेकाे नवनिर्वाचित अनिश गाैचनले बताए ।
खेलकुद, संस्कृति संरक्षण सँगै विभिन्न सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको क्लवकाे सल्लाहकारमा कृष्णकुमार विश्वकर्मा, सन्तोष तिलिजा, विकास पुन, डानियल फगामी (साजन), मनोज गौचन, दलप्रसाद पुन, बर्षा शाक्य, जगबहादुर गर्बुजा र दिलकुमारी गौचन रहेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
