FLASH NEWS
- Loading...
एसईईको नतिजा आज प्रकाशन हुँदै
- पुनहिल डट कम
- १ साल अघि
- २९५ पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार प्रकाशन गर्ने तयारी गरेको छ।
नतिजा बिहीबार प्रकाशन हुने परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिए।
‘सबै तयारी पूरा भइसक्यो’, उनले भने, ‘प्राविधिक समस्या नभए सम्भवतः आजै नतिजा प्रकाशन हुन्छ।’ उनका अनुसार नतिजा बेलुकीसम्ममा प्रकाशन गर्ने तयारी छ। यसका लागि बिहीबार नै बोर्डको बैठक बोलाइएको छ।
एसईई गत चैत १७ गते देखि २९ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार परीक्षामा पाँच लाख १६ हजार ५९१ जना परीक्षार्थीहरू सहभागी भएका थिए।
बोर्डले पुरानै ग्रेडिङ पद्धतिअनुसार नतिजा सार्वजनिक गर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
