FLASH NEWS
- Loading...
गण्डकीको मुख्य न्यायाधिवक्तामा म्याग्दीका शर्मा नियुक्त
- पुनहिल डट कम
- १ साल अघि
- ४५८ पटक पढिएको

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका कानुन ब्यवसायी तथा काँग्रेस नेता चिरञ्जीवी शर्मा नियुक्त भएका छन् ।
गण्डकी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्तामा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
बेनी नगरपालिका, १० पात्लेखेत पुख्याैली थलाे भएका श र्मा यसअघि स्थानीय निर्वाचनमा वेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका सुरत केसीसंग पराजित भएका थिए ।
शर्मा नेपाल वार एशाेसियसन म्याग्दीका पुर्व अध्यक्ष पनि भएका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
