- Loading...
जेठ २० गते बेनीमा प्रदेश स्तरिय गुरगुरे ठेलो प्रतियोगिता हुने
- पुनहिल डट कम
- १ साल अघि
- ३२९ पटक पढिएको

म्याग्दीको बेनीमा परम्परागत ठेलो खेलको गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र जिल्ला खेलकुद विकास समिति म्याग्दीको व्यवस्थापनमा जेठ २० गते बेनीको खुल्ला मञ्चमा दोस्रो प्रदेश स्तरीय परम्परागत गुरगुरे ठेलो खेल प्रतियोगिता संचालन हुने भएको हो ।
परम्परागत संस्कृतिका रुपमा रहेको ठेलो खेलको संरक्षण गर्नका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले भने, ‘प्रतियाेगिताकालागी अावश्यक सामाग्री प्राप्त भैसकेकाे छ । ब्यवस्थापकिय तयारीमा छाैं ।’
अध्यक्ष केसीका अनुसार गण्डकी प्रदेशका ११ जिल्लाबाट ३\३ जनाका दरले खेलाडी सहभागी हुने छन । गृह मैदान एवं ब्यवस्थापक जिल्ला भएकाेले प्रतियाेगितामा म्याग्दीका भने ५ जनाले सहभागी हुनेछन् । प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २५ हजार,१५ हजार,१० हजार र ट्रफी सहित सम्मानपत्र पुरस्कार रहेकाे छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
