FLASH NEWS
- Loading...
यूएनएचसीआरले भन्यो- ‘भुटानी शरणार्थीको सामूहिक पुनर्वास कार्यक्रम सकिइसक्यो’
- पुनहिल डट कम
- १ साल अघि
- १६३ पटक पढिएको

नेपालस्थित शरणार्थीको लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त (यूएनएचसीआर) ले भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ मा समाप्त भइसकेको उल्लेख गरेको छ ।
नेपालमा नक्कली भुटानी शरर्णाथीलाई लिएर भइरहेको अनुसन्धानबारे राखेको जिज्ञासामा यूएनएचसीआरले नेपाली नागरिकहरु ठगी भएको पछिल्लो रिपोर्टहरुप्रति गहिरो चिन्ता व्यक्त गरेको छ । ‘यस ठगी प्रकरणमा नेपाल सरकारको छानबिनलाई हामी स्वागत गर्दछौं,’ यूएनएचसीआरले जवाफमा भनेको छ, ‘नेपालमा भुटानका शरणार्थीहरूको सामूहिक पुनर्वास कार्यक्रम सन् २०१६ को डिसेम्बर ३१ म समाप्त भइसकेको हो र फेरि सुरु हुने छैन ।’
यूएनएचसीआरले पुनः बसोबास कार्यक्रमको अन्त्य भएको सम्बन्धमा सार्वजनिकरुपमा निरन्तर जानकारी गराउँदै आइरहेको पनि उल्लेख गरेको छ । * कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
