FLASH NEWS
- Loading...
काप्राेकाे रुखबाट लडेर महिलाको मृत्यु
- पुनहिल डट कम
- २ साल अघि
- ३४३ पटक पढिएको

अन्नपूर्ण गाउँपालिका, ५ पाउद्वारको नेपानेमा काप्रो (अचार खान मुना टिपिन्छ) टिप्न खोज्दा रुखबाट लडेर स्थानीय एक महिलाको मृत्यु भएको स्थानीयले बताए ।
मृतक महिला नेपाने पुख्यौली घर भै हाल अन्नपूर्ण गाउँपालिका, ६ पोखरेबगरमा बस्दै आएकी तुलदेवी पुन भएको बताईएको छ ।
स्थानीयका अनुसार शुक्रवार विहान ६ बजेतिर नेपाने बस्ती छेउको अँधेरीखोला नजिकै भीरको डिलमा रहेको काप्रोको मुना टिप्न खोज्दा खसेको र उनको शव तल घारखोलाको खोंचमा अल्झेको छ । स्थानीय र आफन्तले शव झिक्ने प्रयास गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
