- Loading...
मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्रो वैशाख ८ र ९ गते बेनीमा
- पुनहिल डट कम
- २ साल अघि
- १७४ पटक पढिएको

मंगोल नेशनल अर्गनाईजेशन म्याग्दीको तेस्राे सभा बैशाख ८ र ९ गते हुने हुने भएकाे छ । अर्गनाइजेसनकाे तेस्राे अिधवेशनकाे वैशाख ८ गते वन्द सत्र र ९ गते सदरमुकाम बेनीकाे जिल्ला समन्वय समितिकाे सभाहलमा घाेषणा सभा हुने भएकाे छ ।
अहिन्दु मंगाेलहरूकाे मुक्तिकाे दावी गर्दै अाएका एमएनअाेकाे वैशाख ९ गते विभिन्न जातिय सांस्कृतिक झाँकी सहित र्याली सहित दिउँसाे नव निर्वाचित पदाधिकारिकाे घाेषणा गरिने भएकाे छ ।
अर्गनाईजेशनले बुधबार बेनीमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी सम्बन्धी जानकारी दिएकाे हाे । पत्रकार सम्मेलनमा अधिवेशन आयोजक सभाका संयोजक डिके पुन मगरले अधिवशेनको तयारी, ब्यवस्थापन, प्रचारप्रसार र आर्थिक संकलन, प्रतिनिधि छनोटको काम अन्तिम चरणमा पुगेको जानकारी गराएका थिए ।
२०७३ सालदेखि म्याग्दीमा स्थापना भएको अर्गनाईजेशनले जिल्लाका सबैमा पालिकामा र २२ वडामा संगठन विस्तार गरेको अध्यक्ष डिकेले दावी गरे ।
हामी अहिन्दु त हाैं तर हामी क्रिस्चियन संस्थाबाट परिचालित भनी गरीएकाे अाराेप सत्य हाेइन, धर्म निरपेक्षताकाे पक्षमा छाैं । राज्यले विभन्न फर्ममा धर्म सम्बन्धी काेलम राखेकाे छ, हटाइनु पर्छ । अावश्यक छैन । – डिके पुनले बताए ।
संयोजक डिके पुनमगरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अर्गनाईजेशनका प्रदेशसभा सदस्य रनबहादुर फगामी, प्रचारप्रसार समितिका सचिव ओमराज मगरको उपस्थित भएको थियो । आर्थिक संयोजक दिपक पुनमगरले संचालन गर्नुभएको थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
