FLASH NEWS
- Loading...
तिप्ल्याङमा बस दुर्घटनाहुँदा सवार चार यात्रु घाईते
- पुनहिल डट कम
- २ साल अघि
- २१० पटक पढिएको

काठमाण्डौबाट हिमालपारीको मुस्ताङको जोमसोम तर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा पर्दा सवार चार जना यात्रु घाईते भएका छन ।
बेनी–जोमसोम सडकको तिप्ल्याङ खण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै शुक्रवार विहान करिव ९.४५ बजे सडकबाट तल वारीमा पल्टदा घाईते भएका चार जनालाई अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्समा उपचारकालागी बेनी अस्पताल पठाईएको तिप्ल्याङ प्रहरी चौकीले जनाएको छ ।
प्रहरीका अनुसार घाईतेहरुको विवरण खुलेको छैन । तिप्ल्याङदेखी अघी महभीरकाे कालीगण्डकी पुल नपुग्दै तेस्राेमा वस पल्टेकाे हाे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
