FLASH NEWS
  • Loading...

मतदाता भेटघाटमा सांसद जुग्जाली

  • पुनहिल डट कम
  • १ साल अघि
  • ६३ पटक पढिएको
मतदाता भेटघाटमा सांसद जुग्जाली

म्याग्दी क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली मतदाता भेटघाटमा छन ।

राजनीतिमा नयाा समिकरणपछि प्रदेश सरकारबाट बाहिरिएका निर्वतमान उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जुग्जालीलनिर्वाचन क्षेत्रका मतदाता र भैरहेका पूर्वाधार निर्माणका गतिविधी अनुगमनमा छन ।
जुग्जालीको टोलीले आइतबार मालिका गाउापालिका वडा नम्बर १ निस्कोटमा स्थानीयबासीसंग भेटघाटपछि मालिका गाउापालिकाको रुम, ओखरबोट, देविस्थान, दरवाङ र धवलागिरीका वडाहरुमा पनि जाने कार्यक्रम रहेको बताईएको छ ।