- Loading...
बेनीका चन्द्र केसी लायन्सको डिष्ट्रिक्ट गभर्नर निर्वाचित
- पुनहिल डट कम
- २ साल अघि
- ५६२ पटक पढिएको

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५आई,नेपालको प्रथम महाधिवेशनबाट लायन बर्ष २०२३/२४ का लागि डिष्ट्रिक्ट गभर्नर पदमा चन्द्रकुमार केसीले सतप्रतिशत मत प्राप्त गरी निर्वाचित भएका छन ।
पोखरामा शनिबार सम्पन्न भएको महाधिवेशनमा केसीको टिमबाट प्रथम र द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नरमा पोखराका बिनोद ढुङगाना र काठमांडौंका पार्वती खरेल पाण्डे निर्वाचित भएका छन ।
लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक अध्यक्ष केसी सन् २००७ देखि लायन्स अभियानमा सक्रीय छन । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहेका केसीले कलेजोको समस्याबाट ग्रसित एक बालिकाको जीवन बचाउन आफ्नो कलोजोको केही अंश दान गरेका थिए ।
केसीको अगुवाईमा लायन्स क्लब मार्फत किसानी प्राबिधिक शिक्षालय बिम र गलेश्वर माबी तोरीपानीमा आठ आठ कोठे र नारच्याङ स्वास्थ्य चौकीको भवन निर्माण भएको थियो भने म्याग्दी बहुमुखुी क्याम्पसमा समेत १ करोडभन्दा बढी सहयोगमा विज्ञान प्रयोगशाला स्थापना हुँदैछ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
